कसरी उत्साहित गराउने त्यस कुरामाथि
*हामी एउटाले*
*अर्कोलाई प्रेम र असल कामको निम्ति*
*विचार गरौं।*
कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ,
*तर हामीचाहि एकसाथ भेला हुन नछोडौ।*
*तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले*
देखेका हुनाले एउटाले अर्कोलाई झन्
*प्रोत्साहन देओ।*किनकी यदि सत्यताको ज्ञान पाएर*
*पनि हामीले जानी-जानी पाप गर्यौ*
*भने पापको निम्ति अब उसो अरू कुनै बलिदान रहदैन*
*हिब्रु 10:24-26*
0 Comments