Nepali Christian Song "Yeshu Ko Chhatima"
(Hummmmmmmm)x2
verse:- (येशूको छातीमा ढुकढुकिने
येशूको आँखैमा बसिरहने)x२
( प्राणभन्दा प्यारो छ आफ्नो
रगतले किनेको साइनो
माया यो क्रूसको कहिले नमेटिने)x२
(मण्डली हामी हौँ ख्रीष्ट येशूको
दुलही हामी हौँ ख्रीष्ट प्रभुको)x२
( सम्बन्ध गहिरिएको मन मुटु खिलिएको
प्रेमले उनको कहिले नटुटने यो) x२
को:- (ए नी ल है )२ भयौं भेला फेरी आज नी ल है
आए येशू हाम्रो माझ ... .......
(ए नी ल है )२ गायौंगीत प्रेमको आज नी ल है.........
( दिलको राजा येशू राजा) २
music
verse:- (शरीर हामी हौं ख्रीष्ट येशूको,
शिर हुनुहुन्छ वहाँ हाम्रो)x२
( आपसमा गाँसिएको जीवनले भरिएको
प्रभावले यसको संसारै ढाकिने भो)x२
को:- (ए नी ल है )२ भयौं भेला फेरी आज नी ल है
आए येशू हाम्रो माझ ... .......
(ए नी ल है )२ गायौंगीत प्रेमको आज नी ल है.........
( दिलको राजा येशू राजा) २
0 Comments