माया माया हो माया २
संसारमा भएका हे सबै जाति
हेर येशुको त्यो छेडिएको छाती
माया हो माया तिमीलाई
गरे उनले सधै सधैलाई * २
माया माया हो माया *२
verse 1
आमाको गर्भमा बनाए उनैले
प्राण पनि भरे उनको खुनैले
माया माया हो माया २
आमाको गर्भमा बनाए उनैले
प्राण पनि भरे उनको खुनैले
आमाले छोड्लान उनले छोड्दैनन
(माया माया हो माया तिमीलाई) २
गरे उनले सधै सधैलाइ २
bridge:- माया माया हो माया २
verse 2
आखाको आशु पुच्छन उनैले
मुहारमा मुस्कान भर्छन उनैले
माया माया हो माया २
आखाको आशु पुच्छन उनैले
मुहारमा मुस्कान भर्छन उनैले
क्रुशको बलि तिम्रै लागि
माया हो माया तिमीलाई २
गरे उनले सधै सधैलाई २
संसारमा भएका हे सबै जाति
हेर येशुको त्यो छेडिएको छाती
माया हो माया तिमीलाई
गरे उनले सधै सधैलाई * २
माया माया हो माया *२
verse 1
आमाको गर्भमा बनाए उनैले
प्राण पनि भरे उनको खुनैले
माया माया हो माया २
आमाको गर्भमा बनाए उनैले
प्राण पनि भरे उनको खुनैले
आमाले छोड्लान उनले छोड्दैनन
(माया माया हो माया तिमीलाई) २
गरे उनले सधै सधैलाइ २
bridge:- माया माया हो माया २
verse 2
आखाको आशु पुच्छन उनैले
मुहारमा मुस्कान भर्छन उनैले
माया माया हो माया २
आखाको आशु पुच्छन उनैले
मुहारमा मुस्कान भर्छन उनैले
क्रुशको बलि तिम्रै लागि
माया हो माया तिमीलाई २
गरे उनले सधै सधैलाई २
0 Comments