मलाई तपाईंको सबै भन्दा मन पर्ने कुरा तपाईंको आँखा हो कारण तपाईंले जस्तोसुकै परिस्थितिमा हुँदा पनि मलाई हेर्न छाड्नु हुन्न।
मलाई तपाईंको सबैभन्दा राम्रो लग्ने कुरा तपाईंको हात हो कारण म जतिसुकै घृणित भएको बेला पनि मलाई उठाउन अगि सार्नु हुन्छ।
मलाई तपाईंको सबैभन्दा मिठो लग्ने कुरा तपाईंको ओठ हो कारण म आजसम्म तपाईकै वचन द्वारा बचेको छु।
मलाई सबैभन्दा प्यारो लाग्ने कुरा तपाईंको को अङालो हो कारण म मेरा सबै दुर्बलता तपाईंको छातिमा पोख्न सक्छु।
मलाई सबैभन्दा आनन्द आउने ठाँउ तपाईंको चौतारी हो किनभने मैले मेरा सबै बोझबाट विश्राम पाउछुं।
प्रभु म तपाईंलाई प्रेम गर्छु कारण तपाईं मेरो प्रेमी हुनुहुन्छ ।
प्रभु म तपाईंलाई आज फेरि चहान्छु। तपाईंको मायामा फेरि मलाई हराउन दिनुस् । तपाईंको अंगालो फेरि कसिलो गरि बाध्नुहोस् ।
1 Comments
How to Play Pai Gow Poker | BetRivers Casino - Wolverione
ReplyDeletePai Gow Poker is an online version of a traditional table game in which worrione players place bets in the gri-go.com background. Pai Gow Poker uses febcasino only the symbols herzamanindir.com/ from https://vannienailor4166blog.blogspot.com/ a