Mother's love

भोक सबैलाई लाग्छ,
तिर्खा पनि सबैलाई लाग्छ,
भोक लागेको झोकमा कसैलाई सम्झिने समय हुदैन,
अरुलाई पुगोस या नपुगोस।
तिर्खामा पनि त्यही हो।
मानिस जातिमा उत्कृष्ट प्रेमको उदाहरण मानियेको एउटै नाउ हो ूआमाू।
कारण आफुलाई नपुगे पनि आफ्नो बच्चालाई पुर्याउछ आमाले।
आफ्नो भोक भन्दा बच्चाको भोक नै महत्वपूर्ण सम्झन्छ आमाले।
आफू तिर्खामा रहेता पनि बच्चाको प्यास बुझाउनु आफै रित्तियेर स्तनपान गराउछ आमाले।
आफ्नो गासको बेसि भाग बच्चाकै निम्ति हुन्छ, आफ्नो गाँस खोसिन्दा केही छैन तर बच्चाको गाँस खोस्नु दिदैन आमाले। आफ्नो कार्य र खाचो पर सारेर बच्चाको खाचो पुर्याउन जिवनभरी नै लागिपर्छ आमा। आफ्नो अौषधी खानु बिर्सेर पनि बच्चाको बिर्सदैन आमाले। आफू रित्तियेर सकियेर बच्चाहरुलाई नै भर्नु चाहन्छ आमाले। 
यसैले होला बाईबलमा यसैया-49:15 मा आमा र दुधे बालकको प्रेम लाई नै उदाहरण को रुपमा राखियो।
नभए त्यहाँ कुनै पनि सम्बन्धलाई राखिन सकिन्थ्यो।
सृष्टिकर्ताले पनि आफ्नो एकमात्र पुत्र सन्सारको पाप उठाउने योजना बनाउदैगर्दा पहिला पुत्रको निम्ति सन्सारमा आमा नै खोज्नुभयो।
९यसैया( 49:15)
“के कुनै आमाले आफ्‍नो दूधेबालकलाई बिर्सन सक्‍छे ररु आफूले जन्‍माएको बालकलाई के त्‍यसले टिठ्याउँदिनँ ररु त्‍यसले बिर्सन पनि सक्‍छे, तर म त तँलाई बिर्सन सक्‍दिनँ।०
यसैले सारा सन्सार भरिको आमाहरुलाई हार्दिक शुभकामना।
Happy mother's day
....................................................................................
नोटस् :-तपाइँ आमाहरुको मायाले मलाई परमेस्वर पिताको प्रेममा अझै गहिरिनु मदद मिलेको छ। तपाईं आमाहरु मानिस भयेर यति बिध्न प्रेम गर्नुसक्नुहुन्छ भने हाम्रो परमेस्वर कतिको प्रेमिलो हुनुहुन्छ होलारु
अनन्तको प्रेमले भरियेको।
धन्यवाद मेरो परमेस्वरलाई।आमेन!
धन्यवाद !
तपाईको मित्र।
माईकलरकल्याण राई।

Post a Comment

0 Comments