उभिएर येशूले उच्‍च स्‍वरमा यसो भन्‍नुभयो....

Nepali Christian Youth Talentma उपस्थिति हुनुभएको सबै मेरो आत्मिक मित्रहरूलाई येशू ख्रीष्टको नाउँमा जैमसी 👏🏻👌🏻💐👍🏻😊

Good morning 🤝🏻🙌🏻👍🏻😁

``अब चाड़को पछिल्‍लो दिन, अर्थात्‌ चाड़को प्रमुख दिनमा, उभिएर येशूले उच्‍च स्‍वरमा यसो भन्‍नुभयो,  “यदि कोही तिर्खायो भने त्‍यो मकहाँ आओस्‌ र पिओस्‌।
जसले ममाथि विश्‍वास गर्दछ, धर्मशास्‍त्रले भनेअनुसार ‘त्‍यसको अन्‍तस्‍करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्‍कनेछन्‌’।”

Have a blessed day to all.🎊 🎊👍🏻😇

Post a Comment

0 Comments