प्रुभुको महिमा होस
सोच अनि विचार फरक भए पछी ।
एउटा पूर्व अनि अर्को पश्चिम भए पछि ।
टुट्ने र फुट्ने हुन्छ मण्डलीमा
नाम अनि काम फरक भए पछि ।
हुनुपर्ने एउतै विचार फरक रहेछ ।
फर्किन्छु भन्ने मात्रै तरक रहेछ ।
कति रुनु हुन्छ येशु, मन दुख्छ
शान्त हुनुपर्ने मन सडक रहेछ . ।
येशु तिमि मेरो खास हौ जिन्दगीको ।
मुटु मात्रै होइन धेरै पास हौ जिन्दगीको ।
कता जौ तिमीलाई छोडी, अन्धर्कार छ
मरुभूमि यो संसारमा आश हौ जिन्दगीको ।
मर्छु बरु तिमीलाई पछ्याउने छु म ।
जिन्दगीका भुलहरु सच्याउने छु म ।
साथ तिम्रो जिन्दगीमा, आशिष पाए है
होच्याई बरु तिमीलाई उच्याउने छु म ।
तपाई पनि आफ्नो प्रतिभा हामी कहाँ ल्याउनुहोस ।
पुर्याउने छौ सबैमा र आशिसित हुनुहुनेछ .।
हामीलाई facebook मा Like गर्न नबिर्सिनु होला ।
0 Comments