मुक्तक १
कहिले यता कहिल उता,
साथ दिन्छौ सधैँ ।
लडे पनि बारबार, हात दिन्छौ सधैँ ।
अचम्मको प्रेम तिम्रो, बुझ्न सकिन
निरास अनि दुखी हुदा, आट दिन्छौ सधैँ ।
लडे पनि बारबार, हात दिन्छौ सधैँ ।
अचम्मको प्रेम तिम्रो, बुझ्न सकिन
निरास अनि दुखी हुदा, आट दिन्छौ सधैँ ।
मुक्तक २
अप्ठ्यारोमा ओठ भई, बोली दिने तपाई ।
नजानेका र गुप्त कुरा, खोली दिने तपाई ।
शक्तिशाली अनि अतभुत, मेरो मनको प्रभु
पाप अनि गल्तीहरु पोली दिने तपाई ।
नजानेका र गुप्त कुरा, खोली दिने तपाई ।
शक्तिशाली अनि अतभुत, मेरो मनको प्रभु
पाप अनि गल्तीहरु पोली दिने तपाई ।
शेखर राना मगर नेपाली ख्रीष्टीयन युथ ट्यालेन्ट
साहित्यीक उपहार (मुक्तक)
0 Comments