येशू ख्रीष्टको नाउँमा जैमसी

Nepali Christian Youth Talent मा उपस्थिति हुनु भएका सबै मेरो आत्मिक मित्रहरूलाई येशू ख्रीष्टको नाउँमा जैमसी 👏🏻👌🏻💐👍🏻😊

Good Morning 🤝🏻🙌🏻🙏🏻😄

``हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌,  ए मेरो सारा अन्‍तस्‍करण, उहाँको पवित्र नाउँको स्‍तुति गर्‌।
हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌,  र उहाँका सबै उपकारहरू नबिर्सी–
जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्‍छ,  र तेरा सबै रोगहरू निको पार्नुहुन्‍छ,
जसले तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्‍छ,  र तँलाई करुणा र कृपाको मुकुट लगाइदिनुहुन्‍छ,
जसले, तेरा इच्‍छाहरू उत्तम कुराले तृप्‍त गर्नुहुन्‍छ,  ताकि तेरो जवानी चीलको जस्‍तै फेरि नयाँ होस्‌।"

Have blessed day to all 🎊🎊👍🏻😇 by Sunil

Post a Comment

0 Comments